सोमबार, कार्तिक १७ गते २०८३
images
images

सुनको मूल्यमा गिरावट

एक्सप्रेस पाना
चैत्र २७, २०७९ सोमबार
  • 323
    SHARES
  • सुनको मूल्यमा गिरावट

    काठमाडौं । साताको दोस्रो दिन आज नेपाली बजारमा सोमबार सुनको भाउ घटेको छ ।

    images

    आज सुनको भाउ तोलामा ७०० रुपैयाँले घटेको हो । योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ९ हजार ३०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ८ हजार ८०० रुपैयाँ कायम भएको छ ।

    हिजो सुनको भाउ स्थिर थियो । यो दिन प्रतितोला फाइन गोल्ड १ लाख १० हजार रुपैयाँ र तेजाबी गोल्ड १ लाख ९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

    images

    आज चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेर १ हजार ४३० रुपैयाँ कायम भएको छ । हिजो भाउ स्थिर रहँदै चाँदी १ हजार ४४० रुपैयाँमा किनबेच भएको थियो ।