मंगलबार, कार्तिक १८ गते २०८३
images
images

राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची !

एक्सप्रेस पाना
बैशाख ४, २०८० सोमबार
  • 207
    SHARES
  • राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची !

    काठमाडौँ । सोमबार (आज) राष्ट्रियसभा बैठक बस्दैछ । बैठक संघीय संसद भवनमा आज दिउँसो एक बजे बस्ने संसद सचिवालयले जनाएको छ । 

    images

    बैठकमा राष्ट्रिय सरोकार तथा समन्वय समिति सभापति दिलकुमारी रावल थापाले राष्ट्रिय सरोकार तथा समन्वय समितिको आर्थिक वर्ष २०७५/०७६,०७६/७७ र ०७७/७८ को वार्षिक प्रतिवेदन कार्यान्वयनका लागि अनुगमन एवं मूल्याङ्कन प्रतिवेदन २०७९ माथि छलफलका लागि प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ।