सोमबार, कार्तिक १७ गते २०८३
images
images

सुनचाँदीको मुल्य कति पुग्यो ?

एक्सप्रेस पाना
बैशाख ४, २०८० सोमबार
  • 287
    SHARES
  • सुनचाँदीको मुल्य कति पुग्यो ?

    काठमाडौं । साताको दोस्रो दिन आज नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । 

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला एक लाख १० हजार रुपैयाँमा कारोबार भइरहेको छ । यता, तेजाबी सुन भने प्रतितोला एक लाख ९ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    यसअघि आइतबार पनि सोहिमूल्यमा सुनको भाउ निर्धारण भएको थियो । महासंघका अनुसार सोमबार चाँदीको मूल्य भने स्थिर छ। सोमबार चाँदी प्रतितोलाई १४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

    images