सोमबार, कार्तिक १७ गते २०८३
images
images

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

एक्सप्रेस पाना
बैशाख ५, २०८० मंगलबार
  • 163
    SHARES
  • यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

    नेपाल राष्ट्र बैंकले आज वैशाख ५ गते मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

    images

    अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ८६ पैसा र बिक्री दर १३१ रुपैयाँ ४६ पैसा पुगेको छ। यस्तै युरो एकको खरिद दर १४३ रुपैयाँ ७४ पैसा र बिक्री दर १४४ रुपैयाँ ४० पैसा रहेको छ।

    बेलायती पाउण्ड एकको खरिद दर १६२ रुपैयाँ ३६ पैसा र बिक्री दर १६३ रुपैयाँ ११ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ८४ पैसा र बिक्री दर ३६ रुपैयाँ शून्य पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

    images