मंगलबार, कार्तिक १८ गते २०८३
images
images

राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख

एक्सप्रेस पाना
बैशाख ७, २०८० बिहीबार
  • 190
    SHARES
  • राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख

    काठमाडौँ । भारतको नयाँ दिल्लीमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ । 

    images

    उनको उपचारमा संलग्न सम्बन्धित चिकित्सकले आज सो जानकारी दिनुभएको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ । 

    राष्ट्रपति पौडेलको स्वास्थ्योपचार बुधबारदेखि नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थानमा जारी छ । उनी उपचारका लागि बुधबार नयाँ दिल्ली गएका हुन् । 

    images