मंगलबार, कार्तिक १८ गते २०८३
images
images

बारा–२ मा उपेन्द्र यादवले लिए सुरुवाती अग्रता

एक्सप्रेस पाना
बैशाख ११, २०८० सोमबार
  • 181
    SHARES
  • बारा–२ मा उपेन्द्र यादवले लिए सुरुवाती अग्रता

    बारा–२ को उपनिर्वाचनमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अग्रता लिएका छन । ६७० मत गन्दा यादवले २२४ मतसहित सुरुवाती अग्रता लिएका हुन । 

    images

    बारा – २ अपडेट :

    ६७० मतगणनामा 

    images

    उपेन्द्र यादव, जसपा– गठबन्धन: २२४ मत

    शिवचन्द्र कुशवाहा, जनमत पार्टी:. १७० मत

    पुरूषोत्तम पौडेल, नेकपा एमाले: १६६ मत

    रमेश खरेल, राष्ट्रिय स्वतन्त्र पार्टी.: ८० मत

    अरूण ज्ञवाली, आम जनता पार्टी:  १२ मत