चितवन । चितवन-२ मा उपनिर्वाचनको मतगणनाको परिणाम आउनेक्रम शुरु भएको छ ।
इच्छाकामना गाउँपालिकाजारी मत गणनाको पछिल्लो अपडेट अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने ९०५ मतान्तरले अगाडी रहेका छन् ।
पछिल्लो अपडेट अनुसार लामिछानेले २३३२ मत प्राप्त गरेका छन् । त्यस्तै नेकपा एमालेका रामप्रसाद न्यौपानेले १४२७ मत प्राप्त गरेका छन् काँग्रेसका जीतनारायण श्रेष्ठले १०३१ मत प्राप्त गरेका छन् ।
चितवन- २ मा १ लाख २४ हजार ६९५ मतदाता रहेकोमा निर्वाचन आयोगले उपनिर्वाचनमा ६२.७७ प्रतिशत मत खसेको जानकारी दिएको छ ।
.jpg)


