सोमबार, कार्तिक १७ गते २०८३
images
images

बढ्यो सुनको भाउ

एक्सप्रेस पाना
बैशाख १२, २०८० मंगलबार
  • 198
    SHARES
  • बढ्यो सुनको भाउ

    काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको भाउ उकालो लागेको छ ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ४०० रुपैयाँले बढेको हो । योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ९ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ९ हजार रुपैयाँ कायम भएको छ।हिजो मंगलबार सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख ९ हजार १०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ८ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

    आज चाँदीको भाउ स्थिर रहँदै तोलाका १ हजार ४२० रुपैयाँ कायम भएको छ । हिजो सुनको भाउ तोलामा २० रुपैयाँले घटेर १ हजार ४२० रुपैयाँमा कारोबार भएको थियो ।

    images