मंगलबार, कार्तिक १८ गते २०८३
images
images

मिटरब्याज पीडितमाथि भएको बल प्रयोगप्रति गृहमन्त्री श्रेष्ठले मागे माफी

एक्सप्रेस पाना
बैशाख १३, २०८० बुधबार
  • 156
    SHARES
  • मिटरब्याज पीडितमाथि भएको बल प्रयोगप्रति गृहमन्त्री श्रेष्ठले मागे माफी

    काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याज पीडितमाथि भएको प्रहरी बलप्रति माफी मागेका छन् । 

    images

    बुधबार बसेको प्रतिनिधिसभा बैठकमा उनले मिटरब्याज पीडितमाथि भएको प्रहरी बल प्रयोग गर्नु गल्ती भएको स्वीकार्दै माफी मागेका हुन् । 

    केही महिनायता मिटरब्याज पीडित काठमाडौं आएर न्यायका लागि संघर्षरत छन् । आफ्नो माग पूरा गर्न सरकार तयार नभएको भन्दै वार्ता भंग गरेर प्रदर्शनमा उत्रिएका उनीहरुमाथि प्रहरीले लाठी चार्ज गरेको थियो । 

    images