आइतबार, कार्तिक १६ गते २०८३
images
images

विषालु सर्पले टोक्दा एक जना बालकको मृत्यु 

एक्सप्रेस पाना
भाद्र २८, २०७८ सोमबार
  • 431
    SHARES
  • विषालु सर्पले टोक्दा एक जना बालकको मृत्यु 

    भदौ २८ काठमाडौं । अछाममा विषालु सर्पले टोक्दा एक जना बालकको मृत्यु भएको छ । जिल्लाको ढकारी गाउँपालिका वडा नम्बर ३ हिच्माका ११ वर्षीय बालक गणेश बुढाको विषालु सर्पले टोक्दा मृत्यु भएको हो ।

    images

    सोमवार बिहान करिब ४ बजे तिर घरमा सुतिरहेको अवस्थामा उनलाई सर्पले टोकेको मृतकका आफन्त नमराज बुढाले बताए । मृतक बुढालाई उपचारका लागि अस्पताल लैजाने तयारी गर्दा गर्दै बालकको मृत्यु भएको अछाम प्रहरीले जनाएको छ।