सोमबार, कार्तिक १७ गते २०८३
images
images

सुनको मूल्य इतिहासकै उच्च विन्दुमा

एक्सप्रेस पाना
बैशाख २१, २०८० बिहीबार
  • 265
    SHARES
  • सुनको मूल्य इतिहासकै उच्च विन्दुमा

    सुनको मूल्यले इतिहासकै उच्च भएको छ ।

    images

    बुधबारको तुलनामा बिहीबार १२ सय रुपैयाँले बढेसँगै सुनको मूल्यमा अहिलेसम्मकै उच्च भएर कीर्तिमान कायम गरेको हो ।

    बिहीबार छापावाल सुनको मूल्य तोलाको १ लाख ११ हजार ८ सय रुपैयाँ कायम हुँदा तेजाबी सुनको मूल्य पनि १ लाख ११ हजार २५० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    images

    यसअघि चैत २२ गते सुनको मूल्य सबैभन्दा बढि १ लाख ११ हजार रुपैयाँ पुगेको थियो । महासंघका अनुसार चाँदीको मूल्य आज मात्रै २० रुपैयाँले वृद्धि भएर तोलाको १ हजार ४४५ रुपैयाँ भएको हो ।