सोमबार, कार्तिक १७ गते २०८३
images
images

सर्वसाधारणको लागि खुलायो सिटी होटेलले आईपीओ

एक्सप्रेस पाना
बैशाख २५, २०८० सोमबार
  • 240
    SHARES
  • सर्वसाधारणको लागि खुलायो सिटी होटेलले आईपीओ

    सिटी होटेलले सर्वसाधारणको लागि आईपीओ खुला गरेको छ । 
     
    कम्पनीले जारी पुँजी १ खर्ब ६७ करोड ४० लाख रुपैयाँको १० प्रतिशतका दरले आईपीओ बिक्री खुलाउने निर्णय गरेको थियो । सोअनुसार प्रतिकित्ता १०० रुपैयाँ अङ्कित  १६ लाख ७४ हजार कित्ता सेयर बिक्री खुलाएको हो ।

    images

    यसमध्ये वैदेशिक रोजगारीमा गएकाहरूलाई १ लाख ६७ हजार ४०० कित्ता सेयर बिक्री गरिसकेको छ । यस्तै, सामूहिक लगानी कोषलाई ८३ हजार ७०० कित्ता र कर्मचारीलाई ६६ हार ९६० कित्ता सेयर बिक्री गरिसकेको छ ।

    कम्पनीले बाँकी रहेको १३ लाख ५५ हजार ९४० कित्ता सेयर सर्वसाधारणलाई बिक्री खुलाएको हो । यो सेयरमा यही वैशाख २८ गतेसम्म आवेदन दिन सकिनेछ ।

    images