शनिबार, भाद्र २७ गते २०८३
images

काठमाडाैंभर एम्बुलेन्स सेवा निशुल्क : मेयर शाह

एक्सप्रेस पाना
बैशाख ३०, २०८० शनिबार
  • 293
    SHARES
  • काठमाडाैंभर एम्बुलेन्स सेवा निशुल्क : मेयर शाह

    काठमाडाैंमा एम्बुलेन्स सेवा निशुल्क पाइने भएकाे छ । महानगरपालिका प्रमुख बालेन्द्र शाहले चाैबिसै घण्टा निशुल्क एम्बुलेन्स सेवाकाे व्यवस्था मिलाइएकाे जानकारी दिएका हुन् ।

    images

    सामाजिक सञ्जालमा उनले आव्हान गर्दै लेखेका छन्, 'काठमाडौंभरि चाैबिस घण्टा नै १ सय २ मा कल गरेर फ्रि एम्बुलेन्स सर्भिस लिन सक्नुहुन्छ ।'

    महानगरपालिकाको यो कदमको धेरैले तारिफ गरेका छन् । कतिपयले यसलाई 'सामाजिक लोकतन्त्र'को अभ्यास भनेका छन् । 

    images