सोमबार, कार्तिक १७ गते २०८३
images
images

सुनचाँदीको मूल्य स्थिर

एक्सप्रेस पाना
बैशाख ३१, २०८० आइतबार
  • 227
    SHARES
  • सुनचाँदीको मूल्य स्थिर

    काठमाडौं । साताको पहिलो दिन आज नेपाली बजारमा सुन-चाँदीको मूल्य स्थिर रहेको छ ।

    images

    शुक्रबार तोलामा ८०० रुपैयाँ घटेको सुनको मूल्य आज स्थिर रहेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १० हजार ८०० रुपैयाँकायम गरिएको छ ।

    यसैगरी तेजाबी सुन प्रतितोला १ लाख १० हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ । सोही मूल्यमा शुक्रबार पनि सुन किनबेच भएको थियो ।

    images

    त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि स्थिर रहेको छ । आज चाँदी प्रतितोला १३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार पनि चाँदी प्रतितोला १३ सय ७५ रुपैयाँमा नै कारोबार भएको थियो ।