काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका एमाले सांसद टोपबहादुर रायमाझीलाई प्रहरी वृत्त सोह्रखुट्टेको हिरासतमा राखिएको छ ।
आइतबार उनलाई बुढानिलकण्ठको पासिकोटस्थित एक घरबाट पक्राउ गरिएको थियो । पक्राउ गरेर उनलाई सोह्रखुट्टे वृत्तको हिरासतमा राखिएको प्रहरी वृत्त सोह्रखुट्टेका एक प्रहरी अधिकारीले बताए ।
.jpg)

