सोमबार, कार्तिक १७ गते २०८३
images
images

घट्यो सुनको मुल्य, आज कतिमा हुँदैछ किनबेच?

एक्सप्रेस पाना
जेठ ३, २०८० बुधबार
  • 199
    SHARES
  • घट्यो सुनको मुल्य, आज कतिमा हुँदैछ किनबेच?

    नेपाली बजारमा बुधबार सुन-चाँदीको भाउ घटेको छ ।

    images

    मंगलबार प्रतितोला एक सय रुपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला एक हजार एक सय रुपैयाँ घटेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १० हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    images

    बुधबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १३ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।