मंगलबार, कार्तिक १८ गते २०८३
images
images

सर्वोच्चको फैसला स्वीकार्छु, पुनरावलोकनको बाटो पनि खुला छ : रेशम चौधरी

एक्सप्रेस पाना
जेठ ३, २०८० बुधबार
  • 227
    SHARES
  • सर्वोच्चको फैसला स्वीकार्छु, पुनरावलोकनको बाटो पनि खुला छ : रेशम चौधरी

    कैलालीको टीकापुर घटनामा दोषी ठहर भई जेल सजाय भुक्तान गरिरहेका रेशम चौधरीले सर्वोच्च अदालतको फैसला स्वीकार्दै पुनरावलोकनको बाटो खुला रहेको बताएका छन् । 

    images

    जिल्ला अदालत र उच्च अदालतको चौधरीलाई जन्मकैदको सजायलाई सदर गर्ने मंगलबारको सर्वाेच्च अदालतको फैसला स्वीकार्दै उनले पुनरावलोकनको बाटो पनि खुला रहेको प्रतिक्रिया दिएका हुन् । 

    डिल्ली बजार कारागारमा रहेका चौधरीले बुधबार विज्ञप्ति जारी गरेर अदालतको आदेश स्वीकार्ने भन्दै सामाजिक सञ्जालमा टीकापुर घटनाको विषयमा अनर्गल रुपमा जथाभावी पोष्ट नगर्न पनि आग्रह गरेका छन् ।

    images