मंगलबार, कार्तिक १८ गते २०८३
images
images

सुदूरपश्चिममा माओवादीले टुंग्यायो मन्त्री

एक्सप्रेस पाना
जेठ ५, २०८० शुक्रबार
  • 161
    SHARES
  • सुदूरपश्चिममा माओवादीले टुंग्यायो मन्त्री

    नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेश सरकारमा मन्त्रीका रुपमा पठाउने प्रदेशसभा सदस्यको नाम टुग्याएको छ ।

    images

    संसदीय दलका नेता खगराज भट्टले सरकार पठाइने मन्त्रीको नाम टुग्एिको जानकारी दिए।

    उनकाअनुसार कैलालीबाट निर्वाचित रमेश धामी र अछामबाट निर्वाचित झपट साउदलाई मन्त्री तथा समानुपातिक सांसद गितादेवी माललाई राज्यमन्त्री बनाउने गरी नाम टुंग्याइएको हो । धामी र साउदबीच समन्वय गरेर सामाजिक र पर्यटन मन्त्रालयमा पठाइने भट्टले जानकारी दिए । उनीहरुको शपथ ग्रहण आजै गर्ने तयारी भइरहेको छ ।

    images