आइतबार, कार्तिक १६ गते २०८३
images
images

असोजको दोस्रो सातादेखि दशैंको अग्रिम टिकट बुकिङ खुल्ने

एक्सप्रेस पाना
भाद्र २९, २०७८ मंगलबार
  • 259
    SHARES
  • असोजको दोस्रो सातादेखि दशैंको अग्रिम टिकट बुकिङ खुल्ने

    भदौ २९ काठमाडौं । यातायात व्यवस्था विभागले दशैंका लागि असोजको ८/९ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ला गर्न प्रस्ताव गरेको छ ।

    images

    विभागले सार्वजनिक सवारीमा दशैंको अग्रिम टिकट बुकिङ खुला गर्न यातायात व्यवसायीहरुसँग छलफलले सो प्रस्ताव गरेको हो । यातायात विभागका अनुसार दशैंका लागि उपत्यका छाड्ने यात्रुहरुको सुविधाको लागिअग्रिम टिकट बिक्री गर्ने व्यवस्था गर्न व्यवसायीलाई आग्रह गरिएको छ ।

    अग्रिम टिकट बुकिङका विषयमा ‘प्रधानमन्त्री तथा मनित्रपरिषदको कार्यालयमा पनि छलफल भएको स्रोतले जर्नाको छ । ’ 

    images