सोमबार, कार्तिक १७ गते २०८३
images
images

नेप्से सूचक १.३६ अंकले बढ्याे

एक्सप्रेस पाना
जेठ ७, २०८० आइतबार
  • 215
    SHARES
  • नेप्से सूचक १.३६ अंकले बढ्याे

    काठमाडौ । प्रि-ओपन सेसनमा नेप्से सूचक १.३६ अंकले बढेको छ ।

    images

    यससँगै सूचक १८७८.६८ विन्दुमा आइपुगेको छ । २ लाख ७६ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ९ कम्पनीको ६६० कित्ता सेयर कारोबार भएको छ । 

    यो सेसनमा कुल १५ वटा कारोबार भएको छ । ५ कम्पनीको भाउ बढेको छ भने २ वटाको मूल्य घटेको छ ।

    images