सोमबार, कार्तिक १७ गते २०८३
images
images

आइएमई 'पे' मार्फत एयरलाइन्स टिकट काट्दा यति धेरैं क्यासब्याक

एक्सप्रेस पाना
जेठ ९, २०८० मंगलबार
  • 179
    SHARES
  • आइएमई 'पे' मार्फत एयरलाइन्स टिकट काट्दा यति धेरैं क्यासब्याक

    आइएमई डिजिटल सोलुसन लिमिटेडको “आइएमई पे” मार्फत विभिन्न एयरलाइन्सको टिकट काट्दा सेवाग्राहीहरुले अब रु १२५ं क्यासब्याक पाउने भएका छन् ।

    images

    आइएमई पे मार्फत टिकेट काट्ने ग्राहकवर्गले एयरलाइन्स कम्पनी बमोजिमको रु ७५ वा त्यो भन्दा बढी क्यासब्याक पाउनुका साथै आइएमई पेको ‘BONUS’ नामक प्रोमोकोड प्रयोगमा थप रु ५० गरि कम्तिमा रु १२५+ वा सो भन्दा बढी क्यासब्याक पाउन सक्ने छन्।

    उक्त प्रोमोकोड जेठ ०७ देखि असार ०६, २०८० सम्म प्रत्येक ग्राहकले एक पटक मात्र प्रयोग गर्न पाउने छन् ।

    images