सोमबार, कार्तिक १७ गते २०८३
images
images

सुनको मूल्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

एक्सप्रेस पाना
जेठ १०, २०८० बुधबार
  • 252
    SHARES
  • सुनको मूल्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौँ । साताको चौथो दिन आज (बुधवार) नेपाली बजारमा सुनको मूल्य सामान्य वृद्धि भएको छ ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा १ लाख ९ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधवार बढेर १ लाख ९ हजार ८०० रुपैयाँमा कारोबार भएको हो । 

    यस्तै छापावाल सुन १ लाख ९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । 

    images

    बुधवार चाँदीको मूल्य तोलामा १३६० रुपैयाँमा कारोबार भएको छ । यसअघि मंगलबार चाँदीको मूल्य तोलामा १३६५ रुपैयाँमा कारोबार भएको थियो ।