सोमबार, कार्तिक १७ गते २०८३
images
images

आज कुन देशको मुद्राको भाउ कति ?

एक्सप्रेस पाना
जेठ ११, २०८० बिहीबार
  • 216
    SHARES
  • आज कुन देशको मुद्राको भाउ कति ?

    नेपाल राष्ट्र बैंकले बिहीवारका लागि तोकेको विदेशी मुद्राको विनिमय दरअनुसार भारतीय १०० रुपैयाँको खरिद दर १६० नेपाली रुपैयाँ र बिक्री दर १६०.१५ नेपाली रुपैयाँ रहेको छ ।
    अमेरिकी डलर १ को खरिद दर १३१ रुपैयाँ ९६ पैसा र बिक्री दर १३२ रुपैयाँ ५६ पैसा रहेको छ । 
    युरो १ को खरिद दर १४१ रुपैयाँ ८८ पैसा र बिक्री दर १४२ रुपैयाँ ५३ पैसा रहेको छ । पाउन्ड स्टर्लिङ १ को खरिद दर १६३ रुपैयाँ ३१ पैसा र बिक्री दर १६४ रुपैयाँ ०५ पैसा रहेको छ ।

    images

    अस्ट्रेलियन डलर १ को खरिद दर ८६ रुपैयाँ ५९ पैसा र बिक्री दर ८६ रुपैयाँ ९९ पैसा रहेको छ । 
    कतारी रियाल १ को खरिद दर ३६ रुपैयाँ २२ पैसा र बिक्री दर ३६ रुपैयाँ ३९ पैसा रहेको छ ।

    forex_25-05-2023_yB60saP4P7.jpg

    images