सोमबार, कार्तिक १७ गते २०८३
images
images

महालक्ष्मी विकास बैंकद्वारा क्रेडिट कार्ड सेवाको सुभारम्भ

एक्सप्रेस पाना
जेठ १४, २०८० आइतबार
  • 171
    SHARES
  • महालक्ष्मी विकास बैंकद्वारा क्रेडिट कार्ड सेवाको सुभारम्भ

    “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २९ वर्ष देखि अनवरत रुपले गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आएको यस महालक्ष्मी विकास बैंक लिमिटेडलेग्राहकहरुको डिजिटल बैंकिबको आवश्यकता र चाहनालाई मध्यनजर गर्दै बैंकको २९औं वार्षिकोत्सवको अवसरमा VISA क्रेडिट कार्ड सेवाकोसुभारम्भ गरेको छ ।

    images

    बैंकले मिति २०८० जेष्ठ १२ गतेशुक्रबारदेखि औपचारिक रुपमा क्रेडिट कार्ड सेवाकोसुभारम्भ गरेको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत श्री बोधराज देबकोटा ज्यूले बैंकको केन्दि«य कार्यालयमा आयोजित कार्यक्रमका बिच क्रेडिट कार्ड सेवाको समुद्घाटन गर्नुभएको हो । उहाँले ग्राहकको आवश्यकता, सन्तुष्टि र संस्थागत सुशासनलाई आत्मसात्गर्दै भविष्यमा अझ अत्याधुनिक सरल, सहज र विश्वसनीय बैकिङ्ग सेवाको पहुँच सारा नेपाली जनतामा पु¥याउने प्रतिबद्धता समेत व्यक्त गर्नुभएकोछ ।

    क्रेडिट कार्डप्रयोगकर्ताले Point of Sale (POS Machine), अनलाईन कारोबार तथा भिजा कार्ड स्वीकार ATM बाट सजिलै नगद झिक्न, एइक् मार्फत भुक्तानी गर्नर वस्तुवा सेवाहरु खरिद गर्न सक्नेछन्। कार्ड मार्फत नगद झिक्दा, अनलाईन भुक्तानी गर्दा र वस्तुवा सेवाहरु खरिद गर्दा अधिकतम ४५ दिन सम्म व्याज नलाग्ने, क्रेडिट कार्ड सिमा १५ हजार देखि ५ लाखसम्म पाउने तथा नेपाल भारत र भुटानमा सजिलै प्रयोग गर्न सकिने जस्ता विशेषताहरु क्रेडिट कार्ड सेवामा उपलब्ध छन्।

    images