आइतबार, कार्तिक १६ गते २०८३
images
images

खाराबाट आउँदै गरेका जिप दुर्घटना, दुईजनाको मृत्यु

एक्सप्रेस पाना
भाद्र २९, २०७८ मंगलबार
  • 415
    SHARES
  • खाराबाट आउँदै गरेका जिप दुर्घटना, दुईजनाको मृत्यु

    भदौ २९ काठमाडौं । नलगाड नगरपालिका-५ खाराबाट कालिमटीतर्फ आउँदै गरेको भे १ ज ९८७ नम्बरको यात्रुबाहक जिप गेडेनीमा दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।

    images

    मृत्यु हुनेमा बारेकोट-२ का ३० वर्षीया  शान्ति रोकाय र नाम नखुलेको पुरुषको मृत्यु भएको डिएसपी मधुकुमार थापाले बताए । दुर्घटनामा परी जिप नलगाड नदीमा परेको प्रहरीले जानकारी दिएको छ ।