मंगलबार, कार्तिक १८ गते २०८३
images
images

मन्त्रिपरिषद् बैठकद्वारा बजेट पारित

एक्सप्रेस पाना
जेठ १५, २०८० सोमबार
  • 181
    SHARES
  • मन्त्रिपरिषद् बैठकद्वारा बजेट पारित

    मन्त्रिपरिषद् बैठकबाट आगामी आर्थिक वर्षको बजेट पारित भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो बसेको बैठकले बजेट पारित गरेको हो ।

    images

    आज ४ बजे अर्थ मन्त्री प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै छन् । यस्तै मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको विषयमा पनि निर्णयहरु गरेको छ । प्रचण्डको भारत भ्रमण जेठ १७ गतेदेखि २० गतेसम्म हुँदै छ ।