अघिल्लो वर्षभन्दा सामान्य घट्यो बजेटको आकार, १७ खर्ब ५१ अर्बको बजेट आउँदै
एक्सप्रेस पाना
जेठ १५, २०८० सोमबार
175
SHARES
आगामी आर्थिक वर्षको बजेट अबको केही समयमा संसदमा पेस हुँदै छ । मन्त्रिपरिषद्ले केही समयअगाडि बजेट स्वीकृत गरेको छ । अर्थमन्त्री डा. प्रकाशशरण महत बजेट ब्रिफकेस बोकेर संसद पुगेका छन् ।
१७ खर्ब ५१ अर्बको बजेट मन्त्रिपरिषद्ले स्वीकृत गरिसकेको हो ।