सरकारले आर्थिक वर्ष २०८०/८१ का लागि बजेट प्रस्तुत गरेको छ । संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट प्रस्तुत गरिरहेका छन् ।
यसअघि जेठ ५ मा संसदमा पेस भएको सरकारको नीति तथा कार्यक्रम शनिबार दुवै सदनबाट पारित भएको थियो । नीति तथा कार्यक्रम पारित भएपछि सरकारले बजेट ल्याएको हो ।
सरकारले जेठ १५ गते बजेट ल्याउने संवैधानिक प्रावधान छ ।
.jpg)


