सोमबार, कार्तिक १७ गते २०८३
images
images

आज कुन देशको मुद्राको भाउ कति ?

एक्सप्रेस पाना
जेठ १६, २०८० मंगलबार
  • 208
    SHARES
  • आज कुन देशको मुद्राको भाउ कति ?

    नेपाल राष्ट्र बैंकले मंगलवारका लागि तोकेको विदेशी मुद्राको विनिमय दरअनुसार भारतीय १०० रुपैयाँको खरिद दर १६० नेपाली रुपैयाँ र बिक्री दर १६०.१५ नेपाली रुपैयाँ रहेको छ ।
    अमेरिकी डलर १ को खरिद दर १३१ रुपैयाँ ९१ पैसा र बिक्री दर १३२ रुपैयाँ ५१ पैसा रहेको छ । 
    युरो १ को खरिद दर १४१ रुपैयाँ ३५ पैसा र बिक्री दर १४१ रुपैयाँ ९९ पैसा रहेको छ । पाउन्ड स्टर्लिङ १ को खरिद दर १६२ रुपैयाँ ८७ पैसा र बिक्री दर १६३ रुपैयाँ ६१ पैसा रहेको छ ।

    images

    अस्ट्रेलियन डलर १ को खरिद दर ८६ रुपैयाँ २४ पैसा र बिक्री दर ८६ रुपैयाँ ६३ पैसा रहेको छ । 
    कतारी रियाल १ को खरिद दर ३६ रुपैयाँ १९ पैसा र बिक्री दर ३६ रुपैयाँ ३५ पैसा रहेको छ ।