मंगलबार, कार्तिक १८ गते २०८३
images
images

वडा अध्यक्षकै काम गर्न किन सांसद बन्नुहुन्छ : बालेन शाह

एक्सप्रेस पाना
जेठ १६, २०८० मंगलबार
  • 229
    SHARES
  • वडा अध्यक्षकै काम गर्न किन सांसद बन्नुहुन्छ : बालेन शाह

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सांसदहरु माथी ब्यंग्य हानेका छन् ।

    images

    आर्थिक बर्ष २०८०-८१ को बजेटमार्फत सांसद बिकास कोष ब्युँत्याएर प्रत्येक सांसदलाई ५ करोडको दिइने निर्णयलाई लिएर मेयर शाहले ब्यंग्य हानेका हुन ।  

    ‘सांसद विकास कोष पाउनु भए सी  बल्ल सांसदहरु वडा अध्यक्षको लेबलमा आउनु भयो,’ मेयर शाहले प्रश्न गरेका छन, ‘वडा अध्यक्षकै काम गर्न मन भए किन सांसद बन्नुहुन्छ माननीय ज्युहरु ?

    images