सोमबार, कार्तिक १७ गते २०८३
images
images

ह्वातै बढ्यो सुनको मूल्य

एक्सप्रेस पाना
जेठ १६, २०८० मंगलबार
  • 213
    SHARES
  • ह्वातै बढ्यो सुनको मूल्य

    काठमाडौं । साताको तेस्रो दिन आज नेपाली बजारमा सनुको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा दुई हजार ४०० रुपैयाँले बढेको छ ।

    images

    आज छापावाल सुन तोलामा एक लाख १० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। भने तेजाबी सुन तोलामा एक लाख नौ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

    यस्तै, आज चाँदी तोलामा १५ रुपैयाँले बढेको छ । आज चाँदी तोलामा एक हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    images