सोमबार, कार्तिक १७ गते २०८३
images
images

थाहा पाउनुहोस् आजको विदेशी मुद्राको विनिमय दर

एक्सप्रेस पाना
जेठ १७, २०८० बुधबार
  • 217
    SHARES
  • थाहा पाउनुहोस् आजको विदेशी मुद्राको विनिमय दर

    नेपाल राष्ट्र बैंकले आज जेठ १७ गते बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

    images

    अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ०४ पैसा र बिक्री दर १३२ रुपैयाँ ६४ पैसा पुगेको छ। युरो एकको खरिद दर १४१ रुपैयाँ ६९ पैसा र बिक्री दर १४२ रुपैयाँ ३४ पैसा रहेको छ।

    बेलायती पाउण्ड एकको खरिद दर १६४ रुपैयाँ ०६ पैसा र बिक्री दर १६४ रुपैयाँ ८१ पैसा रहेको छ।

    images

    कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २२ पैसा र बिक्री दर ३६ रुपैयाँ ३८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

    कुन देशको मुद्राको दर कति ?

    money rate 31.JPG