काठमाडौं । सुनको मूल्य बढेर आज पनि नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ५ सयले बढेको हो ।
आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख १२ हजार ५०० भएको छ । त्यस्तै तेजावी सुन प्रतितोला १ लाख ११ हजार ९५० र चाँदीको मूल्य प्रतितोला १ हजार ४१० कायम भएको छ ।
.jpg)

