सोमबार, कार्तिक १७ गते २०८३
images
images

अब आइएमई पे मा जम्मा रु १४ मा आइफोन १४ जित्ने मौका

एक्सप्रेस पाना
जेठ १८, २०८० बिहीबार
  • 203
    SHARES
  • अब आइएमई पे मा जम्मा रु १४ मा आइफोन १४ जित्ने मौका

    ‘आइएमई पे’ ले आइफोन १४ जित्न सकिने नयाँ अफर ल्याएको छ । ‘रु १४ मा आइफोन १४’ नामक सो अफर जेठ १८, २०८० देखी असार ३०, २०८०, डेढ महिना सम्म चल्ने छ ।

    images

    सो अफरमा ग्राहकले आइएमई पे को को 'रु १४ मा आइफोन १४' देखखएको ब्यानरमा गई सो गेम खेल्न सक्नेछन्। यो गेम ग्रािकलेजजि पटक पजन रु १४ जिरेर खेल्न पाउनेछन् ।

    यो गेम ग्राहकले जति पटक पनि रु १४ तिरेर खेल्न पाउने छन्। आइफोन जित्ने ग्राहकको आइएमई पे बाट काटिएको रकम फिर्ता हुँदैन भने नजित्ने ग्राहकले प्रयोग गरेको रकम अफर सकिएको एक हप्ता भित्र आइएमई पे मा फिर्ता हुनेछ ।

    images