सोमबार, कार्तिक १७ गते २०८३
images
images

नेपालबाट भारतले १० हजार मेगावाट विद्युत खरिद गर्ने

एक्सप्रेस पाना
जेठ १८, २०८० बिहीबार
  • 508
    SHARES
  • नेपालबाट भारतले १० हजार मेगावाट विद्युत खरिद गर्ने

    काठमाडौं । नेपालबाट भारतले १० हजार मेगावाट विद्युत खरिद गर्ने भएको छ ।

    images

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यस्तो घोषणा गरेका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रचण्डको भारत भ्रमणका क्रममा दुई देशबीच यस्तो सहमति भएको हो ।

    भारत भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री प्रचण्डसँग हैदराबाद हाउसमा भएको भेटपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा मोदीले नेपालमाट १० हजार मेगावाट विजुली आयात गर्ने लक्ष्य राखेको बताए ।

    images