सोमबार, कार्तिक १७ गते २०८३
images
images

यूनाइटेड अजोड इन्स्योरेन्सको स्वतन्त्र विज्ञ संचालकमा विष्णु प्रसाद नेपाल

एक्सप्रेस पाना
जेठ १९, २०८० शुक्रबार
  • 334
    SHARES
  • यूनाइटेड अजोड इन्स्योरेन्सको स्वतन्त्र विज्ञ संचालकमा विष्णु प्रसाद नेपाल


    काठमाडौँ । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको स्वतन्त्र विज्ञ संचालकमा विष्णु प्रसाद नेपाल नियुक्त भएका छन् । 

    images

    कम्पनीको जेठ १८ गते बसेको संचालक समितिको बैठकको निर्णयले नेपाललाई स्वतन्त्र विज्ञ संचालक पदमा नियुक्त गरेको हो ।

    insurance 19.jpg

    images