सोमबार, कार्तिक १७ गते २०८३
images
images

आज कुन देशको मुद्राको भाउ कति ?

एक्सप्रेस पाना
जेठ २१, २०८० आइतबार
  • 183
    SHARES
  • आज कुन देशको मुद्राको भाउ कति ?

    नेपाल राष्ट्र बैंकले आइतवारका लागि तोकेको विदेशी मुद्राको विनिमय दरअनुसार भारतीय १०० रुपैयाँको खरिद दर १६० नेपाली रुपैयाँ र बिक्री दर १६०.१५ नेपाली रुपैयाँ रहेको छ ।
    अमेरिकी डलर १ को खरिद दर १३१ रुपैयाँ ४० पैसा र बिक्री दर १३२ रुपैयाँ ०० पैसा रहेको छ । 
    युरो १ को खरिद दर १४१ रुपैयाँ ५० पैसा र बिक्री दर १४२ रुपैयाँ १५ पैसा रहेको छ । पाउन्ड स्टर्लिङ १ को खरिद दर १६४ रुपैयाँ ७२ पैसा र बिक्री दर १६५ रुपैयाँ ४८ पैसा रहेको छ ।
    अस्ट्रेलियन डलर १ को खरिद दर ८७ रुपैयाँ १४ पैसा र बिक्री दर ८७ रुपैयाँ ५४ पैसा रहेको छ । 
    कतारी रियाल १ को खरिद दर ३६ रुपैयाँ ०६ पैसा र बिक्री दर ३६ रुपैयाँ २३ पैसा रहेको छ । 

    images

    forex_04-06-2023_p5AW22JUwC.jpg