हिमचुली बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रजत हलमा साकोसको आयोजनामा नेपाल बचत तथा ऋण सहकारि संघ लिमिटेड नेप्सुनको प्राबिधिक सहयोगमा सदस्य सक्षमता बिकास तालिम आयोजना गरि दुई दिने सदस्यता बिकास तालीम सम्पन्न भयको छ ।
उक्त तालिमामा नेफ्सकुनको तालिम अधिकृत रविन्द्र श्रेष्ठद्वारा प्रशिक्षण गरिएको थियो । हिमचुली बचत तथा ऋण सहकारि संस्था लि.को अध्यक्ष रामबाबु श्रेष्ठ रहेका छन् ।
तालिमबाट संस्था र सदस्य दुबै निकैनै लाभान्वित भयको र यस्ता खालको कार्यक्रम तथा तालिम सम्पुर्ण बचत तथा ऋण सहकारी संस्थालाई अत्यान्त आबश्यक रहेको हिमचुली बचत तथा ऋण सहकारीका उप क्षेत्रीय संयोजक खडानन्द भट्टले जानकारी गराए ।
.jpg)


