सोमबार, कार्तिक १७ गते २०८३
images
images

सुनको भाउ स्थिर

एक्सप्रेस पाना
जेठ २२, २०८० सोमबार
  • 244
    SHARES
  • सुनको भाउ स्थिर

    काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको भाउ स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउमा कुनै फेरबदल भएको छैन।

    images

    योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ११ हजार ६०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ११ हजार ५० रुपैयाँ कायम भएको छ। हिजो आइतबार सुनको भाउ १ हजार ७०० रुपैयाँले घटेको थियो।

    यो दिन प्रतितोला फाइन गोल्ड १ लाख ११ हजार ६०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ११ हजार ५० रुपैयाँमा कारोबार भएको थियो। आज चाँदीको भाउ पनि स्थि रहँदै तोलाको १ हजार ४१५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा २० रुपैयाँले घटेर चाँदी १ हजार ४१५ रुपैयाँमा कारोबार भएको थियो।

    images