मंगलबार, कार्तिक १८ गते २०८३
images
images

राष्ट्रियसभाको बैठक भोलिका लागि सर्‍यो

एक्सप्रेस पाना
जेठ २३, २०८० मंगलबार
  • 191
    SHARES
  • राष्ट्रियसभाको बैठक भोलिका लागि सर्‍यो

    राष्ट्रियसभा आज बस्ने तय भएको बैठक भोलि बिहानका लागि सरेको छ ।  

    images

    आज बिहान ११ः११ बजे तय भएको बैठक विशेष कारणवश भोलि बिहान ११ः११ बजे बस्ने सङ्घीय संसद् सचिवालयले जनाएको छ । 

    आज बस्ने भनिएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले समसामयिक विषयमा वक्तव्य दिने सम्भावित कार्यसूची थियो ।  साथै अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको अनुमानमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव समेत प्रस्ताव गर्ने कार्यसूची थियो ।

    images