सोमबार, कार्तिक १७ गते २०८३
images
images

९०० सयले बढ्यो सुनको मूल्य

एक्सप्रेस पाना
जेठ २३, २०८० मंगलबार
  • 179
    SHARES
  • ९०० सयले बढ्यो सुनको मूल्य

    काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको भाउ फेरि उकालो लागेको छ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ९०० रुपैयाँले बढेको हो। यो सँगै प्रतितोला फाइन गोल्ड १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ११ हजार ९५० रुपैयाँ कायम भएको छ।

    हिजो सोमबार सुनको भाउ स्थिर थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख ११ हजार ६०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ११ हजार ५० रुपैयाँमा कारोबार भएको थियो। आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर १ हजार ४२० रुपैयाँ कायम भएको छ। हिजो भाउ स्थिर रहँदै चाँदी १ हजार ४१५ रुपैयाँमा किनबेच भएको थियो।

    images