मंगलबार, कार्तिक १८ गते २०८३
images
images

बाबुराम भट्टराई नेतृत्वको नेसपाको केन्द्रिय समितिको बैठक आजबाट

एक्सप्रेस पाना
जेठ २५, २०८० बिहीबार
  • 233
    SHARES
  • बाबुराम भट्टराई नेतृत्वको नेसपाको केन्द्रिय समितिको बैठक आजबाट

    काठमाडौं । बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीको केन्द्रीय समिति बैठक बस्दैछ ।

    images

    उक्त बैठकले पछिल्लो राजनीतिक अवस्थाको समीक्षा गर्दै पार्टीको आगामी योजना तथा कार्यक्रम बारे निर्णय गर्नेछ । 

    सो बैठकमा अध्यक्ष भट्टराईले ‘अबको राष्ट्रको संकल्पः नयाँ समाजवादी विकल्प’ शीर्षक राजनीतिक प्रतिवेदनमा पेश गर्नेछन । बैठक आज र भोलि गरी दुई दिन सम्म चल्नेछ । 

    images