मंगलबार, कार्तिक १८ गते २०८३
images
images

पहिचानको नाममा अराजकता मच्चाउनेलाई कारबाही गरिनेछ- गृहमन्त्री श्रेष्ठ

एक्सप्रेस पाना
जेठ २६, २०८० शुक्रबार
  • 250
    SHARES
  • पहिचानको नाममा अराजकता मच्चाउनेलाई कारबाही गरिनेछ- गृहमन्त्री श्रेष्ठ

    काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले पहिचानको नाममा अराजकता मच्चाउनेलाई कारबाही गरिने जनाएका छन् ।

    images

    आफना नेताहरुलाई ‘पहिचान पक्षधर’ भनिनेहरुले आक्रामण गरेको तर सरकारले कुनै कारबाही नगरेको भन्दै आपत्ति जनाए पछि गृहमन्त्री श्रेष्ठले सो जबाफ दिएका हुन।

    प्रतिनिधिसभा बैठकमा बोल्दै त्रियुगा नगरपालिकामा भएको घटना तथा कोशी प्रदेशमा भएका पछिल्लो घटनामा सलग्नहरुलाई कारबाही गर्ने प्रतिबद्धता जनाएका हुन । 

    images