मंगलबार, कार्तिक १८ गते २०८३
images
images

समाजवादी प्रेस संगठनको अध्यक्षमा विश्वमणी सुबेदी विजयी

एक्सप्रेस पाना
जेठ २८, २०८० आइतबार
  • 202
    SHARES
  • समाजवादी प्रेस संगठनको अध्यक्षमा विश्वमणी सुबेदी विजयी

    काठमाडौं । नेकपा एकीकृत समाजवादी निकट समाजवादी प्रेस संगठनको अध्यक्षमा बिश्वमणी सुबेदी चयन भएका छन् । 

    images

    शनिवार राति सम्पन्न निर्वाचनमा सुवेदी अध्यक्षमा निर्वाचित भएका हुन । 

    उपाध्यक्षमा तिर्थ सिग्देल, सुभाष साह, महासचिवमा रामकुमार एलन, उपमहासचिवमा लेखनाथ सिकारु, प्रतिज्ञा बुढा मगर, सचिवमा कान्ति न्यौपाने, काेषाध्यक्षमा कृपा भण्रडारीलगायत निर्वाचित भएका छन् । 

    images

    सो संगठनको प्रथम राष्ट्रिय अधिवेसनको गत शुक्रवार उदघाटन भएको थियो ।