सोमबार, कार्तिक १७ गते २०८३
images
images

आज कुन देशको मुद्राको भाउ कति ?

एक्सप्रेस पाना
जेठ ३०, २०८० मंगलबार
  • 224
    SHARES
  • आज कुन देशको मुद्राको भाउ कति ?

    नेपाल राष्ट्र बैंकले मंगलवारका लागि तोकेको विदेशी मुद्राको विनिमय दरअनुसार भारतीय १०० रुपैयाँको खरिद दर १६० नेपाली रुपैयाँ र बिक्री दर १६०.१५ नेपाली रुपैयाँ रहेको छ ।

    images


    अमेरिकी डलर १ को खरिद दर १३१ रुपैयाँ ६० पैसा र बिक्री दर १३२ रुपैयाँ २० पैसा रहेको छ । 
    युरो १ को खरिद दर १४१ रुपैयाँ ७७ पैसा र बिक्री दर १४२ रुपैयाँ ४१ पैसा रहेको छ । पाउन्ड स्टर्लिङ १ को खरिद दर १६५ रुपैयाँ ५३ पैसा र बिक्री दर १६६ रुपैयाँ २८ पैसा रहेको छ ।


    अस्ट्रेलियन डलर १ को खरिद दर ८९ रुपैयाँ ०७ पैसा र बिक्री दर ८९ रुपैयाँ ४७ पैसा रहेको छ । 
    कतारी रियाल १ को खरिद दर ३६ रुपैयाँ १२ पैसा र बिक्री दर ३६ रुपैयाँ २८ पैसा रहेको छ ।

    images

    forex_13-06-2023_2mFlzOfjGE.jpg