सोमबार, कार्तिक १७ गते २०८३
images
images

सालको चिरान काठसहित सशस्त्र प्रहरीद्वारा एक जना पक्राउ

एक्सप्रेस पाना
भाद्र ३०, २०७८ बुधबार
  • 309
    SHARES
  • सालको चिरान काठसहित सशस्त्र प्रहरीद्वारा एक जना पक्राउ

    भदौ ३० रौतहट । रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका ३ स्थित गैडाटारबाट सशस्त्र प्रहरीले करीव ६४ क्यूफिट सालको चिरान काठसहित सोहि नगरपालिका ३ बस्ने ४३ वर्षिय लाल बम्जनलाई पक्राउ गरेको छ ।

    images

    साईकलमा लोड गर्दै गरिरहेको अवस्थामा उक्त सालको काठसहित उनलाई सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश सन्तपुरबाट खटिएको सशस्त्र प्रहरीले पक्राउ गरेको हो । 

    त्यसवेला उक्त काठ लैजान प्रयोग भएको ११ वटा साईकल समेत बरामद गरिएको छ । पक्राउ परेका बम्जनलाई बरामद काठ तथा साईकलसहित आवश्यक कारवाहीको लागि वन डिभिजन कार्यालय चन्द्रनिगाहापुरमा बुझाईएको छ ।

    images