मंगलबार, कार्तिक १८ गते २०८३
images
images

प्रधानमन्त्री दाहाल जन्मस्थान ढिकुरपोखरीमा

एक्सप्रेस पाना
आषाढ १५, २०८० शुक्रबार
  • 405
    SHARES
  • प्रधानमन्त्री  दाहाल  जन्मस्थान ढिकुरपोखरीमा

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल काँस्कीको ढिकुरपोखरी पुगेका छन् । 

    images

    ढिकुरपोखरी दाहालको जन्मस्थान हो । आज (शुक्रबार) पोखरामा आयोजित अन्तरप्रदेश मुख्यमन्त्री बैठकमा गएका बेलामा दाहाल आफ्नो जन्मस्थान पुगेका हुन् ।

    सो क्रममा उनी किसान आमाबुवासँग रमाएको उनको सचिवालयले जनाएको छ । छोटो समय निकालेर त्यहाँ पुगेका दाहालले किसानसँग सुखदु:ख कुरा पनि गरेको जनाईएको छ ।

    images