मंगलबार, कार्तिक १८ गते २०८३
images
images

गठबन्धनको बैठक बालुवाटारमा जारी

एक्सप्रेस पाना
आषाढ २१, २०८० बिहीबार
  • 215
    SHARES
  • गठबन्धनको बैठक बालुवाटारमा जारी

    काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी रहेको छ ।

    images

    बैठकमा संसद्को अवरोध हटाउने तथा निष्क्रिय भएको मिटरव्याजसम्बन्धि अध्यादेशको विषयमा पनि छलफल केन्द्रित रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    बैठकमा माओवादी केन्द्र, नेपाली कांग्रेस, जसपा, नेकपा एकीकृत समाजवादी, लोसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीका नेताहरू सहभागी छन् ।

    images