काठमाडौँ । साताको दोस्रो दिन आज नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबारकै मूल्यमा सुनचाँदीको कारोबार हुनेछ ।
यो दिन छापावाल सुनको भाउ १ लाख ११ हजार ३ सय रुपैयाँ र तेजावी सुनको भाउ प्रतितोला १ लाख १० हजार ७ सय ५० रुपैयाँ तोकिएको छ ।
यता, चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय ९५ रुपैयाँ पर्ने महासङ्घले जनाएको छ ।
.jpg)


