काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कम्बोडिया भ्रमणमा जाने भएका छन् ।
अध्यक्ष ओली साउन २ देखि ६ गतेसम्म कम्बोडियाको भ्रमणमा जाने तय भएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिएका छन् ।
भ्रमणका क्रममा ओलीले कम्बोडियाको निर्वाचनको पर्यवेक्षण गर्ने र अन्य विभिन्न राजनीतिक भेटघाट गर्ने कार्यक्रम रहेको ज्ञवालीले बताए ।
शनिबार बसेको सचिवालय बैठकले बराललाई इन्चार्जको जिम्मेवारी दिने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
.jpg)


